特定技能|JJSメンバーページ

यो पेजको प्रयोग गर्ने तरीका 

1) JJS फेसबूक पेजमा अवश्य लाईक गर्नुहोला।

2) शुरुमा बुक / पाठ प्रिन्ट गर्नुहोस्।   

3) भिडियोमा बुकको बारेमा डिटेल(Detail)मा देखाइएको छ। भिडियो हेरेर अध्ययन गर्नुहोस्।
4) कहिलेकाहीं फेसबुक लाइभ पनि गर्नेछौं , अवश्य हेर्नुहोला।
5) तपाईंसँग केहि प्रश्नहरू छन्/केही कुरा बुझ्नुभएको छैन भने, JJS फेसबूक पेजमा सोध्न सक्नुहुनेछ।  
6) यदि Kyujinhyou  हेर्न चाहनुहुन्छ भने JJSको फेसबुक पेजबाट पनि हेर्न सक्नुहुनेछ।

तोकुतेई गिनोऊ, रेस्टुरेन्टको लागी एक्जाम फर्म भर्ने तरीका 

がいしょくとくていぎのうしけんもうしこみほうほう

 

① शुरुमा आईडी (ID) बनाउनुहोला ♪

​IDको रजिस्टर यहाँबाट गर्नुहोला ↓

IDबनाउने तरीका यहाँबाट हेर्नुहोला ↓

②IDको रजिस्टर wait गर्नुहोला♪ 

※登録した情報が間違えているとID登録できないと書いてあるメールがとどきます。

わからなければすぐにFacebookからしつもんしましょう♪

आईडी(ID) रजिस्टर complete हुनको लागी करिब ५ दिन लाग्दछ।

रजिस्टर completeभएपछी ईमेल मार्फत Informationआउनेछ।

③ आईडी रजिस्टर complete हुनासाथ फर्म भर्नुहोला♪

आवेदन दिने(फर्म भर्ने) तरीकाको बारेमा यहाँबाट हेर्न सक्नुहुन्छ

आवेदन दिन(फर्म भर्न)को लागी यहाँबाट↓

तोकुतेई गिनोऊ, रेस्टुरेन्ट एक्जाम टेक्स्टबुक

​​(がいしょくとくていぎのうしけんてきすと)

डाउनलोड पछि यसलाई प्रिन्ट गर्नुहोस् र प्रयोग गर्नुहोस्♪

① ग्राहक सेवा सम्बन्धि सामान्य ज्ञानको टेक्स्टबुक

② खाना तथा पेय पदार्थ बनाउने, पकाउने तरीकाको बारेमा ज्ञानको टेक्स्टबुक

③ स्वच्छता व्यवस्थापन (सुरक्षा र स्वास्थ्यको) बारेमा ज्ञानको टेक्स्टबुक

*JJS को टेक्स्टबुक छैन
*टेक्स्टबुक किन्ने तरीका थाहा छैन भने सोध्न सक्नुहुनेछ 

यदि तपाईं पाठ्य पुस्तक(कोइसन् कलेक्सन)चाहनुहुन्छ भने अमेजन द्वारा किन्न सक्नुहुनेछ

तोकुतेई गिनोऊ, रेस्टुरेन्टको परिक्षा तयारी भिडियो 

​​(がいしょくとくていぎのうしけんどうが)

 

तोकुतेई गिनोऊ, नर्सिङ्ग /केयरको एक्जामको लागी आवेदन दिने(फर्म भर्ने ) तरीका

​​(かいごとくていぎのうしけんもうしこみほうほう)

① शुरुमा आईडी (ID) बनाउनुहोला ♪

IDबनाउने तरीका यहाँबाट हेर्नुहोला ↓

​IDको रजिस्टर यहाँबाट गर्नुहोला ↓

②आईडी रजिस्टर complete हुनासाथ फर्म भर्नुहोला♪

   *एक्जाम फर्म भर्नको लागी क्रेडिट कार्डकोआवश्यक छ।
यदि तपाईंसँग क्रेडिट कार्ड छैन भने कृपया JJS मा सम्पर्क गर्नुहोला।

आवेदन दिन(फर्म भर्न)को लागी यहाँबाट↓

आवेदन दिने(फर्म भर्ने) तरीकाको बारेमा यहाँबाट हेर्न सक्नुहुन्छ

तोकुतेई गिनोऊ, नर्सिङ्ग /केयर एक्जाम टेक्स्टबुक

​​(かいごとくていぎのうしけんてきすと)

डाउनलोड पछि यसलाई प्रिन्ट गर्नुहोस् र प्रयोग गर्नुहोस्

नर्सिङ्ग /केयर एक्जाम टेक्स्टबुक एउटा मात्र छ 

नर्सिङ्ग /केयर एक्जाम टेक्स्टबुक

तोकुतेई गिनोऊ, नर्सिङ्ग /केयर परिक्षा तयारी भिडियो 

​​(かいごとくていぎのうしけんどうが)

नर्सिङ्ग /केयर एक्जाम टेक्स्टबुक एउटा मात्रले पनि पास हुन सक्छ 

COMING SOON