सर्भिस
मुख्यतया दुई प्रकारका सेवाहरू उपलब्ध छन्
वर्किङ्ग भिसा कोर्स
यस कोर्स को उद्देश्य विदेशीहरुलाई वर्किंग भिसा लिई जापानिज कम्पनीमा काम खोज्नको लागि सहयोग गर्नु हो।

तोकुतेइ गिनोउ भिसा कोर्स
यस कोर्सको उद्देश्य तोकुतेइ गिनोउ भिसामा रोजगारी खोज्नु हो।

就活上級コース
यस कोर्सको उद्देश्य तोकुतेइ गिनोउ भिसामा रोजगारी खोज्नु हो।
ABOUT US
जापान जव स्कूल जापानमा रहेर काम गर्न चाहने विदेशीहरुको सहयोगार्थ स्थापित संस्था हो। हाम्रो उद्देश्य “स्वतन्त्र र मैत्रीपूर्ण समाज, अनेकतामा एकता पाइने खालको समाजको सिर्जना गर्ने रहेको छ।” विदेशी नागरिक र जापानिज नागरिकको बीचमा सहयोगको भावनामा विकास गर्ने , एकअर्काको मूल्य, मान्यता, धर्म, संस्कृति, आदीको बारेमा बुझाउनको लागी तालिम/प्रशिक्षण सञ्चालन गर्दै विदेशीहरुलाई जापानमा काम खोज्नको लागी सहयोग गर्दछौं।
GRADUATE
वर्किङ्ग भिसा लिई जापानिज कम्पनीमा कार्यरत हाम्रा बिद्द्यार्थी
COMPANY PROFILE
बिद्द्यार्थीको लागी|050-5243-1879
कम्पनीको लागी |03-5944-5860
स्कूलको नाम | जापान जव स्कूल (株式会社JJS)
प्रतिनिधि निर्देशक | 松里 優祐
टोकियो स्कूल|〒170-0002 東京都豊島区巣鴨2-12-3旭本館ビル301
नागोया स्कूल|〒460-0008 愛知県名古屋市中区栄2-2-1 名古屋広小路伏見中駒ビル5F
COMPANY PROFILE
कृपया मनपर्दो सम्पर्क विधि छनौट गर्नुहोस्